HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो नेपालको सौम्य शक्ति (सफ्ट पावर)?
के हो नेपालको सौम्य शक्ति (सफ्ट पावर)? विश्वमा नेपालप्रति विद्यमान सद्भावको हामीले प्रयोग गर्न चाहेको, जानेको र सकेको स्थिति छैन। यो सद्भाव आफ्नो सचेत प्रयास र लगानी विना नै प्राप्त भइरहेकाले यसलाई सौम्य शक्तिमा प्रयोग गर्ने चासो र चिन्ता जाग्नै बाँकी छ।