HimalKhabar.com :: A Complete Nepali Political News Portal
भत्किएको घरले छेक्यो मुग्लानको बाटो
भत्किएको घरले छेक्यो मुग्लानको बाटो दशैंतिहार मनाएर मुग्लान लाग्ने तयारीमा रहेका बारेकोटका युवा तन्नेरीका लागि भूकम्पले भत्काएको घर तगारो बनेको छ।