HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्रिटिस वनस्पतिवद्ले १७५ वर्षअघि भ्रमण गरेको याङमा उपत्यका पुग्दा
ब्रिटिस वनस्पतिवद्ले १७५ वर्षअघि भ्रमण गरेको याङमा उपत्यका पुग्दा ब्रिटिस वनस्पतिविद् डाल्टन हुकरले १७५ वर्षअघि नै भ्रमण गरेर चर्चामा ल्याएको याङमा उपत्यकामा सरकारको उपस्थिति नहुँदा स्थानीय बासिन्दा कष्टकर जीवन बिताइरहेका छन्।