HimalKhabar.com :: A Complete Nepali Political News Portal
सामाजिक सञ्जालको भुलभुलैया
सामाजिक सञ्जालको भुलभुलैया वास्तविक दुनियाँबाट टाढिंदै सामाजिक सञ्जालभित्रको गोलचक्करमा फसिरहेका प्रयोगकर्ताले खासमा मिडियाले आफूलाई प्रयोग गरिरहेको पाटो सोच्ने समय नै पाएका छैनन्।