HimalKhabar.com :: A Complete Nepali Political News Portal
उपेन्द्र महतोको जीवनमा एनसेल
उपेन्द्र महतोको जीवनमा एनसेल व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ ।