HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाथीभरामा निसासिएको मुक्कुमलुङको पहिचान
पाथीभरामा निसासिएको मुक्कुमलुङको पहिचान लिम्बू समुदायको सांस्कृतिक धरोहर मुक्कुमलुङको ऐतिहासिकता र मौलिकता मेटेर पाथीभरा नाम राखिनु स्थानीयता र जातीय चिनारीमाथिकै अतिक्रमण हो।