HimalKhabar.com :: A Complete Nepali Political News Portal
बेइमान राजनीतिकर्मी
बेइमान राजनीतिकर्मी राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ। तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक इमानदारहरू राजनीतिबाट जहिल्यै पाखा लगाइएका छन्।