HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिर बेसहारा बालबालिकालाई सहारा दिन खोलिएको संस्थाको जग्गा विना प्रतिस्पर्धा, कौडीको भाउमा व्यापारी घरानालाई सुम्पिइएको प्रकरण खोतल्दै जाँदा राजनीतिक दलसम्मै जोडिएको पाइयो।