HimalKhabar.com :: A Complete Nepali Political News Portal
उहिलेका शासकले पुस्तक जोगाए, अहिलेकाले वास्तै गरेनन्
उहिलेका शासकले पुस्तक जोगाए, अहिलेकाले वास्तै गरेनन् लिच्छविदेखि राणा शासकहरूले पुस्तकको संरक्षण गरेको अभिलेख पाइन्छ। तर, अहिलेको पुस्ता इतिहास र पुस्तकको संरक्षणमा जिम्मेवार बन्न सकेन।