HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाजका मुद्दा उत्खननमा कहाँ छन् समाजशास्त्री–मानवशास्त्री?
समाजका मुद्दा उत्खननमा कहाँ छन् समाजशास्त्री–मानवशास्त्री? हामीकहाँ विधागत अभ्यासमा समाजशास्त्र–मानवशास्त्रको गहकिलो पाठ्यपुस्तकको चर्को अभाव किन छ? चोरी र बेढंगे अनुवाद गरिएका विद्यार्थीको रचनात्मकता सिध्याउने पाठ्यपुस्तक किन छ्यापछ्याप्ती छन्? पुस्तकले यी प्रश्नको उत्तर खोज्नुपर्थ्यो।