HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीले थलिएको आर्थिक क्षेत्रलाई कसरी सघाउनुपर्छ सरकारले?
महामारीले थलिएको आर्थिक क्षेत्रलाई कसरी सघाउनुपर्छ सरकारले? महामारी र यसको रोकथामका लागि अपनाइएको बन्दाबन्दीका कारण थप व्यवसाय बन्द र रोजगारी कटौती हुन नदिन गत वर्षमा जस्तै र अझ प्रभावकारी हुने गरी राहत र आर्थिक भरथेगका विशेष कार्यक्रम आवश्यक छ।