HimalKhabar.com :: A Complete Nepali Political News Portal
भोट नदिएको निहुँमा काटिएको खानेपानीको पाइप जोडियो 
भोट नदिएको निहुँमा काटिएको खानेपानीको पाइप जोडियो  वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई लिएर काटिएको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुको याङसोलास्थित खानेपानीको पाइप जोडिएको छ।