HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘द केरला स्टोरी’: भाजपा-प्रेरित प्रोपगान्डा
‘द केरला स्टोरी’: भाजपा-प्रेरित प्रोपगान्डा भारतमा लोकसभाको निर्वाचन नजिकिंदै गर्दा तथ्यहीन आँकडा प्रस्तुत गरिएको ‘द केरला स्टोरी’लाई सत्तारुढ दलले संरक्षण दिनुले यो फिल्म भाजपा-प्रेरित राजनीतिक कदम भएकोमा द्विविधा छैन।