HimalKhabar.com :: A Complete Nepali Political News Portal
पराईभूमिमा जन्मभूमिको माया
पराईभूमिमा जन्मभूमिको माया भौतिक रूपमा विकसित तथा सुविधा सम्पन्न मुलुक बेलायत र हङकङमा करीब चार दशक बिताए पनि जन्मभूमिको मायाले सधैं सताइरहन्थ्यो। त्यसैले अब बाँकी जीवन जन्मभूमिको सेवामा समर्पण गर्ने योजनामा छु।