HimalKhabar.com :: A Complete Nepali Political News Portal
चाउचाउसँग साटिन्छन् रैथाने खाना
चाउचाउसँग साटिन्छन् रैथाने खाना रैथाने बालीको उत्पादन अर्थतन्त्रमै टेवा पुर्‍याउने तहमा पुग्न नसक्नुमा सरकारको नीतिगत कमजोरी तथा आममानिसमा यिनमा पाइने पोषक तत्त्वप्रतिको चेतना कमी मुख्य कारण हुन्।