HimalKhabar.com :: A Complete Nepali Political News Portal
यत्र–तत्र–सर्वत्र 'नम्बरै नम्बर'
यत्र–तत्र–सर्वत्र 'नम्बरै नम्बर' नम्बर सञ्चार जगत्को शक्तिशाली तथा प्रेरक औजार हो। वाणिज्य, व्यवसायको फाँटमा पनि नम्बर अमूल्य औजार साबित भएको छ। नम्बरले जस्तो मीठो ढङ्गले अरु केही कुराले काम गर्दैन। यसका दोष वा सीमा पनि छन्। नम्बरसँगै हिड्दा धेरै खाल्डाखुल्डी पनि भेटिन्छन्। नम्बरलाई विनाविवेक प्रयोग गर्दा यसबाट हानि हुनसक्छ। प्रयोग गर्न जान्नुपर्छ, नम्बरले हाम्रो जीवनमा सुधार ल्याउन मद्दत गर्छ।