HimalKhabar.com :: A Complete Nepali Political News Portal
सहकारीकाे उज्यालाे पाटाे
सहकारीकाे उज्यालाे पाटाे सहकारीले साना व्यापारीलाई ऋण उपलब्ध गराएर व्यवसाय स्तरोन्नति गर्न मद्दत पुर्‍याएको छ। कृषकलाई उत्पादन र बजारको पहुँचमा पनि सहयोग पुर्‍याएको छ।