HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहासले देखाएको एआईको भविष्य
इतिहासले देखाएको एआईको भविष्य अहिले पनि कामदारका निम्ति हितकारी एआईको सम्भावना छ, तर त्यसका लागि प्रविधि उद्यममा भइरहेको आविष्कारको दिशा बदल्न सक्नुपर्छ र नयाँ नीति, नियम तथा संस्था परिचालन गर्न सक्नुपर्छ।