HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजा महेन्द्रले अमेरिकामा शिकार खेल्दाको शुल्क तिर्नै बाँकी
राजा महेन्द्रले अमेरिकामा शिकार खेल्दाको शुल्क तिर्नै बाँकी कोडिआकका मेयर पिट डेभियु भन्छन्, “यहाँ सबैले (राजा महेन्द्रका लागि) आफूलाई टकटक्याए। तर, राजाले बिल तिरेनन्।” होटल क्याप्टेन कुक समेट्ने हाइकेल होेटल्सका महाप्रबन्धक हान्स बेकरवेर्थ ठाडै भन्छन्, “हामीलाई ठगियो।”