HimalKhabar.com :: A Complete Nepali Political News Portal
को हुन् दक्षिणएशियालीका पूर्वज?
को हुन् दक्षिणएशियालीका पूर्वज? दक्षिणएशियामा बसोबास गर्ने सबैजसो मानिसमा केही न केही मात्रामा भए पनि पश्चिम यूरेशियाली र पूर्वी एशियालीको मिश्रण छ। यसको अर्थ- लिटल अन्डामान टापु बाहेक भारतीय उपमहाद्वीपवासी कुनै पनि समुदायले आफूलाई आनुवंशिक रूपमा शुद्ध भएको दाबी गर्न सक्दैन।