HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी गरियाे मुन्धुमको अनुवाद‚ लिप्यन्तर र सम्पादन 
यसरी गरियाे मुन्धुमको अनुवाद‚ लिप्यन्तर र सम्पादन  पछिल्लो समय मौलिक र पूर्ण मुन्धुम अनुष्ठान गर्न सक्ने फ़ेदाङ्मा, साम्बा, य़ेबा-य़ेमाहरू पाइँदैन। यसले राष्ट्रकै पुरानो र रैथाने सम्पदा नासिने अवस्थामा भएको संकेत गरेको छ। त्यसैले त्यसलाई बचाउन मुन्धुम ग्रन्थ प्रकाशन गरिएको हो।