HimalKhabar.com :: A Complete Nepali Political News Portal
सङ्कटको सङ्केत
सङ्कटको सङ्केत अब पनि सुझबुझ नदेखाउने हो भने अर्थतन्त्र थप जटिल मोडमा पुगी राजस्व कम भई कर्मचारीले तलबै खान नसक्ने स्थिति आउन सक्छ।