HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन छुन हुन्‍न चुरे पहाड?
किन छुन हुन्‍न चुरे पहाड? चुरे पहाड निकै संवेदनशील र कमजोर छ। यसलाई चलाउनै हुँदैन, तर प्रष्ट मापदण्ड र नियमनका कडा प्रावधान ल्याएर चुरे भएर बग्ने खोलाबाट थोरै मात्रामा नदीजन्य पदार्थ निकाल्न भने सकिन्छ।