HimalKhabar.com :: A Complete Nepali Political News Portal
जीवनभर स्वस्थ हुने कि स्वादमा रमाउने ?
जीवनभर स्वस्थ हुने कि स्वादमा रमाउने ? मोटो मानिसमा कोरोना संक्रमणको जोखिम धेरै हुने विभिन्न अनुसन्धानले देखाएका छन्। खानपिनमा ध्यान पुर्‍याए जीउ घट्न सक्ने अनेक उदाहरण छन्। त्यसैले जीवनभर स्वस्थ भएर बाँच्ने कि स्वादमा मात्र रमाउने चाहिँ आफैँ विचार गर्ने हो।