HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसलाई र किन दिइयो यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ?
कसलाई र किन दिइयो यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ? सन् २०२० को भौतिक शास्त्रको नोबेल पुरस्कार प्राध्यापकहरू रोजर पेनरोज, राइन्हार्ड गेञ्जल र आन्ड्रिया गेजलाई प्रदान गरिने भएको छ। पेनरोज बेलायती, राइन्हार्ड जर्मन र गेज अमेरिकी खगोल शास्त्री हुन्।