HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधि सभा विघटन : यी हुन् संविधानका दरार र त्रुटि
प्रतिनिधि सभा विघटन : यी हुन् संविधानका दरार र त्रुटि संसदीय मान्यता प्रतिकुल संसद विघटनको बाध्यात्मक प्रावधान संसारमा कतै छैन, जुन नेपालको संविधानको ‘गहिरो दरार’ हो। यहीकारण धारा ७४ अन्तर्गतको संसदीय प्रणाली र धारा ७५ एवं धारा ७६ (७) बीच बनेको खाडल सिद्धान्तले पुर्न सक्तैन।