HimalKhabar.com :: A Complete Nepali Political News Portal
शान्ति सेनाको शान
शान्ति सेनाको शान शान्ति मिसनमा सहभागिताको सार्थकता राष्ट्रिय हितका लागि आवश्यक ‘सफ्ट पावर’ सिर्जना गर्न सक्नुमा छ। त्यसैले, सरकारले आफ्नो क्षमता र दक्षता प्रयोग मार्फत शान्ति सेनालाई ‘सफ्ट पावर’ मा उपयोग गर्नुपर्छ।