HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य र राज्य
स्वास्थ्य र राज्य देशको स्वास्थ्य प्रणालीमा कायम बेथिति देख्दा भने स्वास्थ्य अधिकारका अनेक आयामबारे चिन्तन-मनन गरेर हैन, ‘पोलिटिकल्ली करेक्ट’ हुन मात्र संविधानमा स्वास्थ्य अधिकारलाई प्रवेश दिएको भान हुन्छ।