HimalKhabar.com :: A Complete Nepali Political News Portal
(अ)वैज्ञानिक वन व्यवस्थापनले गुम्दैछ समुदायको अधिकार
(अ)वैज्ञानिक वन व्यवस्थापनले गुम्दैछ समुदायको अधिकार वन नवीकरणीय प्राकृतिक श्रोत भएकाले संरक्षणसँगै उपयोग पनि गर्दै जानुपर्छ। हामीले संरक्षणमुखी नीति बनाएर वन त जोगायौँ तर, उपयोग गर्न नसक्दा/नजान्दा काठ लगायत अन्य पैदावारको आपूर्ति असहज बनेको छ।