HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालको सौम्य शक्तिः शान्ति क्षेत्रदेखि बहुपक्षीयतावादसम्म
नेपालको सौम्य शक्तिः शान्ति क्षेत्रदेखि बहुपक्षीयतावादसम्म बहुपक्षीयतावाद प्रति समर्पित खेलाडीका रूपमा, शान्ति मिसन मार्फतबाट तथा अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको पक्षधर राष्ट्रका रूपमा नेपालले आफ्ना विकास साझेदारको मूल्य-मान्यतासँग साझेदारी गर्दै सौम्य शक्ति विस्तार गर्नसक्छ।