HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुई रुपैयाँमै यसरी गरिन्छ पश्चिम बङ्गालमा उपचार
दुई रुपैयाँमै यसरी गरिन्छ पश्चिम बङ्गालमा उपचार बिरामीले दुई रुपियाँमा बहिरङ्ग विभागको टिकट काटेपछि उपचार, शल्यक्रिया, सीटी स्क्यान, एमआरआई, पेट स्क्यान लगायत सबै परीक्षण सित्तैमा पाउँछन्।