HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस कारण मैले हेरिनँ विश्वकप फूटबल
यस कारण मैले हेरिनँ विश्वकप फूटबल फूटबलमा लगाव भए पनि मैले कतार विश्ववकप हेरिनँ। कतारमा ज्यान गुमाउनुभएका मेरा मामाको आत्माले हेर्ने अनुमति दिएन।