HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाल–बेलायत सम्बन्धकाे २०० वर्ष : अझै बाँकी छ सम्बन्धमा संशय
नेपाल–बेलायत सम्बन्धकाे २०० वर्ष : अझै बाँकी छ सम्बन्धमा संशय इतिहासको कुनै कालखण्डमा बेलायती औपनिवेशिक शासन नेपालको सहयोगमा टिकेको थियो र त्यसको आयुसमेत लम्बिएको थियो। त्यति पुरानो सम्बन्ध भएर पनि आजसम्म कुनै बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण नगर्नु भने विडम्बना हो।