HimalKhabar.com :: A Complete Nepali Political News Portal
मस्तिष्कघातबाट कसरी बच्ने?
मस्तिष्कघातबाट कसरी बच्ने? धूमपान र मद्यपान गर्ने, अस्वस्थकर खानपान गर्ने, तनाव लिइरहने तथा निष्क्रिय जीवनशैली भएका व्यक्तिमा मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ।