HimalKhabar.com :: A Complete Nepali Political News Portal
सशस्त्र द्वन्द्वः गरीबी कारण होइन
सशस्त्र द्वन्द्वः गरीबी कारण होइन गरीब त यति गरीब हुन्छ कि ऊसँग बन्दुक बोक्ने तागतै हुँदैन। राज्यहरू बलियो भएका बखत गरीबले म गरीब छु भनेर भन्ने स्वतन्त्रतासम्म उपयोग गर्न सक्दैन। संसारभरि नै बन्दुक बोक्ने तागत नभएकालाई अरूले बन्दुक बोकाइदिएर कथित क्रान्तिमा धकेलिदिएका हुन्छन् ।