HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिक आन्दोलनमा महिला : नालापानी युद्धदेखि गणतन्त्रसम्म
राजनीतिक आन्दोलनमा महिला : नालापानी युद्धदेखि गणतन्त्रसम्म नालापानीमा पुरुष सिपाही सँगसँगै लडाइँ लड्ने महिला हुन् वा राणा शासकविरुद्ध क्रियाशील दिव्या कोइराला, राममाया पोडे, रेवन्तकुमारी आचार्य र मंगलादेवीहरू, अथवा २०६३ सालमा सडकमा आएकी छायाँदेवी पराजुली, हरेक राजनीतिक आन्दोलनमा महिला सँगैसँगै सहभागी छन्। तर, परिवर्तनपछि भने पुरुष चिन्तन हाबी हुने गरेको छ।