HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो 'ब्ल्याक फंगस' ? कसरी बच्ने?
के हो 'ब्ल्याक फंगस' ? कसरी बच्ने? म्युकर नामको ढुसी जिउभित्र छिरेपछि त्यसले कुनै भागको छालामुनिको मासु बिगार्दै त्यो  हड्डीसम्मै पुग्छ, यसले कोषिकाहरूलाई खाँदै–खाँदै जान्छ र गहिरो घाउ बनाउँछ। त्यही घाउ कालो–कालो देखिने भएकाले यसलाई ब्ल्याक फंगस भनिएको हो।