HimalKhabar.com :: A Complete Nepali Political News Portal
साँठगाँठले थलिएको स्वास्थ्य प्रशासन
साँठगाँठले थलिएको स्वास्थ्य प्रशासन ग्रामीण जनता चिकित्सक अभावमा रोग पालेर बस्न बाध्य हुँदा ‘कमिशन’ कुम्ल्याउन पल्किएका कर्मचारी र नीतिनिर्माताहरू औषधि र उपकरण खरीदको ठेक्कातिरै मग्न छन्।