HimalKhabar.com :: A Complete Nepali Political News Portal
कस्तो तेल खाँदै छौं हामी?
कस्तो तेल खाँदै छौं हामी? हामीले बजारबाट किनेर खाँदै आएका अधिकांश तेल र प्याकिङ गरिएका खानेकुरा ट्रान्सफ्याटयुक्त छन् जसको अत्यधिक प्रयोगले कम उमेरमै घातक रोगहरू लागेर थुप्रैको ज्यान जाने गरेको छ।