HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालको सन्दर्भमा अम्बेडकरको 'राज्य समाजवाद' कति उपयुक्त ?
नेपालको सन्दर्भमा अम्बेडकरको 'राज्य समाजवाद' कति उपयुक्त ? असमानता र जातीय भेदभाव रहेको नेपालका लागि अम्बेडकरको राज्य समाजवाद सान्दर्भिक देखिन्छ, जसले पुनर्वितरणमुखी अवधारणाबाट समतामूलक समाजको परिकल्पना गर्छ।