HimalKhabar.com :: A Complete Nepali Political News Portal
के थिए हर्क गुरुङ ?
के थिए हर्क गुरुङ ? बिथोलिएको, बाटो बिराएको हाम्रोजस्तो समाजमा एउटा यस्तो विश्वसनीय, खम्बिर प्राज्ञिक नेतृत्व चाहिन्छ जसले वस्तुस्थितिको गम्भीर विश्लेषण गरेर सही मार्ग देखाइदिन सकोस् । डा.हर्क गुरुङ अपवाद र र्निविवाद त्यस्ता एक व्यक्तित्व थिए ।