HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी पत्ता लाग्न सक्छ जटिल बालरोग
यसरी पत्ता लाग्न सक्छ जटिल बालरोग दीर्घ समय रोगी बच्चालाई जाँच्दा नाडी, धड्कन, रक्तचाप मात्र होइन, सम्पूर्ण प्रणाली उत्तिकै गहनतासाथ हेरिनैपर्छ। नत्र बिमार पत्ता लाग्दैन।