HimalKhabar.com :: A Complete Nepali Political News Portal
घनघस्याको उकालो काट्ता
घनघस्याको उकालो काट्ता पैसा पहिले दिएपछि मात्र मकै हाम्रो रुमालमा हालिदिई। प्रशस्त पानी लोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौं। खड्किनीले भनेकी थिई, ‘बाटामी गाड पडन्छ।’