HimalKhabar.com :: A Complete Nepali Political News Portal
के 'आरएनए' नै हाम्रो जीवन कथाको नायक हो त?
के 'आरएनए' नै हाम्रो जीवन कथाको नायक हो त? वैज्ञानिकहरू भन्छन्- जीवन शुरू भएपछि पृथ्वीका हरेक ठाउँहरू कसरी भरिन गए र विविधता कसरी सम्भव भयो भन्ने पनि हामीलाई थाहा छ। तर, अजैविक पदार्थबाट यो धर्तीमा जीवन कसरी उत्पन्न भयो? यो ज्वलन्त प्रश्न हामी सामु छ, जसको उत्तर अझै अज्ञात छ।