HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस कारण महँगो छ चिकित्सा
यस कारण महँगो छ चिकित्सा सरकारी अस्पताल र मेडिकल कलेज सक्षम भए बिरामी÷विद्यार्थीले आर्थिक अभावमा उपचार र चिकित्सा शिक्षा नपाउने अवस्था त हट्छ नै, निजी संस्था पनि प्रतिस्पर्धी शुल्कमा सेवा दिन बाध्य हुन्छन्।