HimalKhabar.com :: A Complete Nepali Political News Portal
महाकाल संवाद
महाकाल संवाद नकाम, पर्दैन काम्नु तिमीले। उसको डिजाइनमा तिम्रो कम्पनको कुनै अर्थ छैन। तिमीलाई थाहै छ भिसुभियस झैं यो अचानक छैन, क्याट्रिना जस्तै अचानक छैन, कोशीको बाढी जस्तो अथवा अस्ट्रेलियाई अग्निज्वाला जस्तो अचानक छैन यो; उसले ‘म आउँछु’ भनेकै थियो।