HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रहितको अजेन्डामा किन गोलबद्ध हुन सकेनन् दलहरू?
राष्ट्रहितको अजेन्डामा किन गोलबद्ध हुन सकेनन् दलहरू? राष्ट्रिय अजेन्डमा गोलबद्ध हुन नसक्नु तथा हाम्रो आफ्नै अलोकतान्त्रिक चरित्र र विधिको शासन विपरीतको कार्यबाट सिर्जित राजनीतिक अन्योलमा बाह्‍य शक्तिलाई दोष दिनुले न देशलाई गति दिन्छ, न लोकतन्त्र बलियो पार्छ।