HimalKhabar.com :: A Complete Nepali Political News Portal
के डा. हर्क गुरुङलाई पहिल्यै मृत्युको आभास थियो ?
के डा. हर्क गुरुङलाई पहिल्यै मृत्युको आभास थियो ? के डा.हर्क गुरुङलाई आफू जीवनको अन्त्यतिर आइपुगेको ज्ञात थियो ? यी पाँच घटना—प्रसंग जसले स्वयंले आफ्नो मृत्यु योजना त बनाइरहेका थिएनन् भन्ने तर्कमा बल प्रदान गर्छन् ।