HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना नियन्त्रणमा तत्काल गर्नुपर्ने काम
कोरोना नियन्त्रणमा तत्काल गर्नुपर्ने काम कोरोना महामारी नियन्त्रण गर्न तत्काल स्वास्थ्य सङ्कटकाल घोषणा गरी अक्सिजन उत्पादन र वितरण, सङ्क्रमितको प्रभावकारी उपचार, स्वास्थ्य सामग्रीमा कालोबजारी र कमिशनतन्त्रमा नियन्त्रण, निषेधाज्ञाको पूर्ण पालना र सीमा व्यवस्थापन गर्नु जरुरी छ।