HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो स्वास्थ्यलाई मौलिक हक भनिनुको अर्थ?
के हो स्वास्थ्यलाई मौलिक हक भनिनुको अर्थ? समाजले केलाई प्राथमिकता दिन्छ र कत्तिको आर्थिक भार वहन गर्न सक्छ भन्ने पाटोले नै स्वास्थ्य सम्बन्धी हाम्रो मौलिक हकको दायरा पनि तय गर्छ।